वि.एड दोस्रो वर्ष परीक्षा फाराम भर्ने बारे २०८१

वि.एड दोस्रो वर्ष परीक्षा फाराम भर्ने बारे २०८१

यस समाचारको बारेमा

मिति : २०८१।०६।०६

विषय : परीक्षा फाराम भर्ने बारे ।

उपर्युक्त विषय सम्बन्धमा यस लटिनाथ क्याम्पस मार्मा दार्चुलामा स्नातक तह वि.एड दोस्रो वर्षमा अध्ययनरत नियमित विद्यार्थिहरुको परीक्षा फारम खुलेकाले मिति २०८१ कार्तिक ०४ गते सम्म परीक्षा फारम भरि सक्न हुन सम्बन्धित सबैका लागि जानकारी गराईन्छ ।